back
Mega Long Ad

बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने राष्ट्र बैंक मान्दैन राज्यको निर्देशन, भत्ता मात्रै सवा अर्ब वितरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले राज्यको नीति निर्देशन विपरीत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ भत्ता बाँडेको छ ।

महालेखापरीक्षको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन २०७८ मा उक्त कुरा रहेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६-०७७ मा सरकारले २०७५ वैशाख २६ गते जारी गरेको सरकारी खर्चमा मित्तव्ययिता सम्बन्धी निर्देशिका २०७५ को बुँदा २६ को विरुद्धमा रहेर भत्ता वितरण गरेको देखिएको छ ।

उक्त बुँदामा सरकारी निकायले प्रदान गर्ने महंगी भत्ता, लगा भत्ता र स्थानीय भत्ता बाहेक अन्य सबै प्रकारका भत्ता खारेज गरेको थियो । तर नेपाल राष्ट्र बैंकले बैंक भत्ता, खाजा भत्ता, बार्षिकोत्सव भत्ता, क्लोजिङ भत्ता, इन्टरनेट भत्ता, आउटस्टेसन भत्ता, कर्मचारी कल्याणा कोष समेत गरी १५ किसिमका भत्ता बापत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त रकम असुल्न सरकारलाई निर्देशन दिँदै सरकारको निर्देशन पालना गर्न महालेखाले राष्ट्र बैंकलाई भनेको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १८:२० मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...