back
NMB ad

नागरिक लगानी कोषद्वारा समस्याग्रस्त वित्तीय संस्थामा साढे ७३ करोड बढी ऋण लगानी

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले समस्याग्रस्त घोषित भएका वित्तीय संस्थामा साढे ७३ करोड बढी ऋण लगानी गरेको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रावर सार्वजनिक गरेको ५८औँ प्रतिवेदन यस्तो देखाएको हो ।

कोषले लगानी नीत तथा आधार तयार नगरी संचालक समितिको बैठकले पटक पटक निर्णयको आधारमा समस्याग्रस्त घोषित भएका वित्तीय संस्थामा ७३ करोड ६४ लाख रुपैयाँ ऋण लगानी गरेको हो ।

कोषको केन्द्रीय हिसाव र ११ योजनाको आर्थिक वर्ष २०७६/७७ सम्म १ खर्ब ४० अर्ब ५९ करोड मौज्दात र सञ्चित कोषबाट १ खर्ब ५२ अर्ब ८७ करोड लगानी गरेको छ ।

उक्त लगानी समयमै असुल गर्नका लागि महालेखापरीक्षक कार्यालयले निर्देशन दिएको हो ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १९:११ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...