back
Mega Long Ad

अरुण काबेलीको बुक क्लोज कहिले ?

काठमाडौं । अरुण काबेलीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।

आउँदो भदौ २६ गते हुने कम्पनीको सभा तथा लाभांश वितरणका लागि भदौ १५ गतेदेखि २५ गते शुक्रबारसम्म बुक क्लोज गर्ने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँको १७ प्रतिशतका दरले बोनस सेयर र ०.८९ प्रतिशतका दरले नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने भएको छ ।

साथै विद्युत नियम आयोगले हालै हकप्रद सेयर निष्काशन गरि बैंकबाट लिएको ऋण चुक्ता गर्न पाउने व्यवस्था गरेको हुँदा आगामी वर्ष कम्पनीले पनि आव २०७७/७८ को बोनस सेयर पछि कायम हुने चुक्तापुँजीमा १ः१ को दरले हकप्रद सेयर निष्काशनको स्वीकृति गरि अनुमोदनका लािग आगामि वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:३०

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ...

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१८

काठमाडौं । अर्थ मन्त्रालयले सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५७

काठमाडौं । मंगलबार प्रि-ओपनिङमा सेयर बजार ४.८२ अंकले घटेको छ...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

वि.सं.२०७८ असोज ५ मंगलवार १०:३७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको...