back
Hero Ad

छुट्ला है आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार कित्ता सेयर, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको ३ लाख ६ हजार ६५ कित्ता सेयर भदौ ४ गतेदेखि लिलामीमा बिक्री खुला भएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको कम्पनीको उक्त सेयर लिलामाीमा ल्याएको हो । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ६०३ निर्धारण गरिएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले भदौ १८ गतेभित्र आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम १ हजार कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार ११:४२ मा प्रकाशित

You can share this post!

prabhu bank
कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २२ आइतवार १७:४४

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७९ साउन २२ आइतवार १६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूचीकृत हुनका लागि...

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:५६

काठमाडौं । आइतबार विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा...

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४८

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको...

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...