back
NMB ad

कति पाउला त मैलुङ खोलाको आईपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ? यस्तो आयो संकेत

Kumari bank ad

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले गत साउन १४ गतेदेखि १८ गतेसम्म आईपीओ निष्काशन गर्यो । कम्पनीले निष्काशन गरेको ७ लाख ३६ हजार २७६ कित्ता आईपीओ साउन २६ गते बाँडफाँड भयो ।

गोलाप्रथाबाट भएको बाँडफाँडमा ६८ हजार ४७४ जनाले सेयर पाएका थिए । ६८ हजार ४६८ जनाले १० कित्ता तथा ६ जनाले ११ कित्ता सेयर पाएका थिए ।

आइपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो । २० लाख ६५ हजार १२४ जना योग्य भएका थिए ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कम्पनीको नेथवर्थको आधारमा उक्त ओपन रेञ्ज तोक्ने देखिएको हो । कम्पनी नेवटर्थ ९५ रुपैयाँ ७५ पैसा रहेको छ । नेप्सेले यसकै आधारमा तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

वि.सं.२०७८ भदौ ७ सोमवार १४:३८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...