काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको छ । एक सूचना निकाल्दै बैंकले ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको जनाएको छ ।
बैंकले ‘मुक्तिनाथ डिबेन्चर/ऋणपत्र २०८४/८४’ कारोबारका लागि मुक्तिनाथ क्यापिटलाई नियुक्त गरेको हो ।
ऋणपत्र कारोबार सम्वन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लगत अद्यावधिक, ब्याज भुक्तानी, सम्वन्धी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १०:१० मा प्रकाशित