काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँ ६० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ४ हजार २९६ रुपैयाँ ७० पैसा पुगेको छ ।
वि.सं.२०७८ भदौ ८ मंगलवार ११:१४ मा प्रकाशित