back
Mega Long Ad

४३६ स्थानीय तहले कानून विपरीत दिए ६२ करोड चन्दा

काठमाडौं । महालेखापरीक्षकको कार्यालयका अनुसार ४३६ स्थानीय तहले नियमन विपरित ६२ करोड ३ लाख १०्र हजार रुपैयाँ पैसा बाँडेका छन् ।

कार्यालयको ५८ औं प्रतिवेदन-२०७८ मा उल्लेख भए अनुसार स्थानीय सरकार ऐन २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एंव संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन । यो व्यवस्था नहुँदा पनि आर्थिक वर्ष २०७६-०७७ मा ४३६ स्थानीय तहले ६२ करोड ३ लाख १० हजार आर्थिक सहायता वितरण गरेका छन् ।

प्रतिवेदनमा आर्थिक सहायता खर्च गर्ने कार्यमा नियन्त्रण गर्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा २२५ स्थानीय तहले विभिन्न संघ संस्था, समूह, क्लब लगायतलाई २१ करोड २२ लाख ३६ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार पर्व, जात्रा, संस्कृति लगायतमा आर्थिक सहायता दिन सक्ने कानूनी व्यवस्था नभएको भन्दै यस्ता अनुत्पादनक तथा वितरणमुखी खर्च नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १२:०८ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...