back
NMB ad

४३६ स्थानीय तहले कानून विपरीत दिए ६२ करोड चन्दा

Kumari bank ad

काठमाडौं । महालेखापरीक्षकको कार्यालयका अनुसार ४३६ स्थानीय तहले नियमन विपरित ६२ करोड ३ लाख १०्र हजार रुपैयाँ पैसा बाँडेका छन् ।

कार्यालयको ५८ औं प्रतिवेदन-२०७८ मा उल्लेख भए अनुसार स्थानीय सरकार ऐन २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एंव संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन । यो व्यवस्था नहुँदा पनि आर्थिक वर्ष २०७६-०७७ मा ४३६ स्थानीय तहले ६२ करोड ३ लाख १० हजार आर्थिक सहायता वितरण गरेका छन् ।

प्रतिवेदनमा आर्थिक सहायता खर्च गर्ने कार्यमा नियन्त्रण गर्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा २२५ स्थानीय तहले विभिन्न संघ संस्था, समूह, क्लब लगायतलाई २१ करोड २२ लाख ३६ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार पर्व, जात्रा, संस्कृति लगायतमा आर्थिक सहायता दिन सक्ने कानूनी व्यवस्था नभएको भन्दै यस्ता अनुत्पादनक तथा वितरणमुखी खर्च नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १२:०८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...