back
Mega Long Ad

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आइतबार बजार ५६.०३ अंकले घटेको हो ।

आज बजार परिसुचक पनि ३१२४.८७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूह राताम्मे बनेका छन् । आज फाइनान्स ४५.७९ अंक र निर्जीवन बीमा ११२.८ अंकले वृद्धि भएको छ ।

आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ७५ करोड ४३ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको ५१ करोड ९१ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...