काठमाडौं । आज पनि जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ४ हजार २९६ रुपैयाँ ९० पैसा पुगेको छ ।
आज कम्पनीको ४१ लाख १० हाजर रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ९५९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १५:१५ मा प्रकाशित