काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । कम्पनीको सेयर मूल्य १.९५ प्रतिशतले घटेको हो ।
साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले घटेको हो ।योसंगै कम्पनीको सेयर मूल्य ८०५ रुपैयाँ कायम भएको छ ।
उक्त दिन कम्पनीको ३ करोड ९९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ४९ हजार ८९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १५:५६ मा प्रकाशित