back
Hero Ad

२ लाख १२ हजार कित्ता बिक्री भयो निफ्राको सेयर, कति छ मूल्य ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा गिरावट आएको छ । आज कम्पनीको सेयर मूल्य २.२८ प्रतिशतले घटेको छ ।

साताको पहिलो कारोबार दिन निफ्राका सेयर मूल्य १० रुपैयाँ ७० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ४५८ रुपैयाँ ३० पैसा कायम भएको छ ।

आज बैंकको ९ करोड ७८ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको २ लाख १२ हजार ५६६ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १६:१५ मा प्रकाशित

You can share this post!

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:२५

काठमाडौं । बिहीबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको...

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:१५

काठमाडौं । बिहीबार सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको कारोबार...

दशैं अघिको सेयर बजार दोहोरो अंकले बढ्यो, ६३ करोडको कारोबार

दशैं अघिको सेयर बजार दोहोरो अंकले बढ्यो, ६३ करोडको कारोबार

वि.सं.२०७९ असोज १३ बिहीवार १५:०५

काठमाडौं । दशैं अघिको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो...