back
NMB ad

स–साना टुक्रे योजनामा स्थानीय तहको खर्च साढे ६२ अर्ब बढी, संख्या घटाउन महालेखाको निर्देशन

Kumari bank ad

काठमाडौं । स्थानीय तहले टुक्रे योजना संचालनमा साढे ६२ अर्ब रुपैयाँ बढी रकम खर्चिएका छन् ।

हालै सार्वजनिक भएको महालेखपरीक्षको ५८औं प्रतिवेदनका अनुसार ३९० स्थानीय तहहरुले टुक्रे योजनामा ६२ अर्ब ७८ करोड ८० लाख १३ हजार रुपैयाँ खर्च गरेका हुन् ।

प्रतिवेदन अनुसार ती स्थानीयतहरुले ८८ हजार २२१ योजना संचालन गरी उक्त रकम खर्च गरेका हुन् । स्थानीय तहद्वारा संचालित स–साना टुक्रे योजनाको संख्या घटाउनका लागि महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

यसरी संचालित योजना मध्ये ५ लाख रुपैयाँभन्दा मुनिका ७१ प्रतिशत अर्थात ६२ हजार ७७२ र सो भन्दा बढीका २९ प्रतिशत अर्थात २५ हजार ४४९ रहेका छन् ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २४ बमोजिम स्थानीय तहले योजना बनाउँदा मध्यम तथा दीर्घकालिन प्रकृतिका आयोजनाहरुको सूची समेत तयार गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा व्यवस्था छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १७:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...