back
Mega Long Ad

तेह्रथुम पावरको आइपीओ निष्काशन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज (बुधबार) देखि सर्वसाधारण लगानीकर्ताको लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले सर्वसाधारणको लागि ७ लाख ४४ हजार कित्ताका आइपीओ निष्काशन गर्न लागेको हो । ८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको भएपनि ४० हजार कित्ता म्युचुअल फन्ड र १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको छ ।

आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आइपीओमा प्रति कित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । ल गानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन पाउने छन् ।

वि.सं.२०७८ भदौ ९ बुधवार ०६:५६ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...