back
Mega Long Ad

शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै सांग्रिला डेभलपमेन्ट बैंक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा कार्यालयहरु संचालनका लागि घर भाडामा खोजेको छ ।  बैंकको देशका विभिन्न स्थानमा शाखा संचालनका गर्नका लागि घर भाडामा लिनका लागेको हो ।

एक सूचना निकाल्दै तिलोत्तमा नगरपालिका–५ रुपन्देही, दमक नगरपालिका–६ झापा, सुर्खेत, गाईघाट, कास्की र बर्दियाका लागि शाखा संचालन गर्न घर भाडा आवश्यक रहेको बैंकले जनाएको छ ।

यी स्थानमा घर भाडा दिन चाहने घरधनीहरुले ७ दिनभित्र कार्यालय समयमा आवश्यक कागजातसहित बैंकको नजिकको कलष्टर कार्यालय वा कार्यालयको इमेल मा निवेदन दिन सकिनेछ ।

भाडामा दिने घर आरसिसि फ्रेम स्ट्रक्चरसहितको पक्की हुनुपर्ने, कार्यालयका लागि आवश्यक पर्ने पानी, बिजुली, ढल निकास, पार्किङ, जेनेरेटर तथा एटीएम राख्ने ठाँउ लगायतको सुविधा भएको हुनेपर्ने बैंकले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ भदौ ९ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...