back
NMB ad

शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै सांग्रिला डेभलपमेन्ट बैंक

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा कार्यालयहरु संचालनका लागि घर भाडामा खोजेको छ ।  बैंकको देशका विभिन्न स्थानमा शाखा संचालनका गर्नका लागि घर भाडामा लिनका लागेको हो ।

एक सूचना निकाल्दै तिलोत्तमा नगरपालिका–५ रुपन्देही, दमक नगरपालिका–६ झापा, सुर्खेत, गाईघाट, कास्की र बर्दियाका लागि शाखा संचालन गर्न घर भाडा आवश्यक रहेको बैंकले जनाएको छ ।

यी स्थानमा घर भाडा दिन चाहने घरधनीहरुले ७ दिनभित्र कार्यालय समयमा आवश्यक कागजातसहित बैंकको नजिकको कलष्टर कार्यालय वा कार्यालयको इमेल मा निवेदन दिन सकिनेछ ।

भाडामा दिने घर आरसिसि फ्रेम स्ट्रक्चरसहितको पक्की हुनुपर्ने, कार्यालयका लागि आवश्यक पर्ने पानी, बिजुली, ढल निकास, पार्किङ, जेनेरेटर तथा एटीएम राख्ने ठाँउ लगायतको सुविधा भएको हुनेपर्ने बैंकले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ भदौ ९ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...