back
NMB ad

बैंकमा कर्जाको माग ह्वात्तै बढ्यो, निक्षेप संकलन घट्यो

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलनको तुलनामा कर्जाको माग ह्वात्तै बढेको छ ।

बैंकर्स संघका अनुसार भदौ ४ गतेसम्ममा बैंकको संकलन हुने निक्षेप ६ अर्ब रुपैयाँले घटेको छ । साउन ३२ गतेसम्म ४१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकले भदौ ४ सम्म ६ अर्ब रुपैयाँले घटेर ४१ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ ।

यस्तै वाणिज्य बैंकमा कर्जाको माग ह्वात्तै बढेको छ । साउन ३२ गतेसम्म ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले अहिले ३७ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अवधिमा बैंकहरुबाट जाने कर्जा १४ अर्ब रुपैयाँले बढेको छ । यो सहित बैंकहरुबाट भदौ ४ गतेसम्म ३७ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।

पछिल्लो समयमा सरकारले निषेधाज्ञा जारी गरेपनि यो केही खुकुलो भएसँगै बैंकमा कर्जाको माग निकै बढेको छ । त्यसको तुलनामा निक्षेप संकलन भनेको घटेको संघको तथ्याङकले देखाएको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १६:५३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...