back
Hero Ad

किन्ने होइन त एक्सेल डेभलपमेन्ट बैंकको ८२ हजार ५६६ कित्ता सेयर ? आजदेखि बिक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका दुई संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

बैंकले संस्थापक सेयरधनी अनुराग गोयलको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको २१ हजार ५ सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक हाल कायम बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । यो सूचना प्रकाशित भएको ३५ दिनभित्र(आजैका मितिदेखि) आवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार ११:२० मा प्रकाशित

You can share this post!

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३२

खड्क सुनार, मुगु । मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

वि.सं.२०७९ असोज १३ बिहीवार १६:४३

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा,...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...