back
Mega Long Ad

५० हजार कित्ता सेयर बिक्री गर्दै सनराइज बैंक: न्युनतम मूल्य १८५ रुपैयाँ, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सनराइज बैंकले आजदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनी जोतिकुमार बेगानीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर यसअघि साउन २२ गतेका दिन राजधानी दैनिकमा प्रकाशित भईसकेकोमा बेगानले न्युनतम मूल्य संशोधन गरी लिखित निवेदन दिएपछि राष्ट्रबैंकको निदेशन अनुसार सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ । यसअघि १६५ रुपैयाँ निर्धारण गरिएइको थियो । उक्त सेयर खरिद गर्न चाहाने इच्छुक संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा प्रचलित व्यवस्था अनसार गैर संस्थापकहरु बिक्री गर्न सकिने बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण...