back
Hero Ad

स्वावलम्बन लघुवित्तको १८ हजार कित्ता सेयर आजदेखि बिक्रीमा, कति छ न्युनतम मूल्य ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

कम्पनीका संस्थापक सेयरधनी आशिषराज पाण्डेले आफ्नो नाममा रहेको १८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लाग्नुभएको हो । उक्त सेयरको न्युनतम मूल्य ६७५ रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएकाले सूचना प्रकाशित भएको ३५ दिन भित्र (आजैका मितिदेखि) आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका संस्थापक सेयरधनीहरुबाट तोकिएको समयमा आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति, संस्थालाई बिक्री गर्ने कम्पनीको सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १२:५२ मा प्रकाशित

You can share this post!

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:२५

काठमाडौं । बिहीबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको...