back
NMB ad

स्वावलम्बन लघुवित्तको १८ हजार कित्ता सेयर आजदेखि बिक्रीमा, कति छ न्युनतम मूल्य ?

Kumari bank ad

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

कम्पनीका संस्थापक सेयरधनी आशिषराज पाण्डेले आफ्नो नाममा रहेको १८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लाग्नुभएको हो । उक्त सेयरको न्युनतम मूल्य ६७५ रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएकाले सूचना प्रकाशित भएको ३५ दिन भित्र (आजैका मितिदेखि) आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका संस्थापक सेयरधनीहरुबाट तोकिएको समयमा आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति, संस्थालाई बिक्री गर्ने कम्पनीको सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १२:५२ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...