back
Hero Ad

४० हजार कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी रोशनी बज्राचार्यले आफ्नो नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लाग्नुभएको हो ।

उक्त सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुलाई रहने भएकाले इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र बैंंकको केन्द्रिय कार्यालयमा आईपुग्ने आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । उक्त सेयर बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बताईएको छ ।

म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १३:१२ मा प्रकाशित

You can share this post!

prabhu bank
कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २२ आइतवार १७:४४

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको...

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:५६

काठमाडौं । आइतबार विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा...

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४८

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको...

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा फेरि उछाल, प्रतिकित्ता कति बढ्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा फेरि उछाल, प्रतिकित्ता कति बढ्यो ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:१९

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा फेरि...