काठमाडौं । चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्तसहित चार कम्पीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर कम्पीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यस्तै, खानीखोला हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, घलेम्दी हाइड्रो , सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।
हेर्नुहोस्, कुनको कति पुग्यो ?
वि.सं.२०७८ भदौ १० बिहीवार १३:२८ मा प्रकाशित