back
Hero Ad

४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, १० %ले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्तसहित चार कम्पीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर कम्पीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यस्तै, खानीखोला हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, घलेम्दी हाइड्रो , सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

हेर्नुहोस्, कुनको कति पुग्यो ?

वि.सं.२०७८ भदौ १० बिहीवार १३:२८ मा प्रकाशित

You can share this post!

prabhu bank
धौलागिरी लघुवित्तको आईपीओमा आवेदनको बाढी, अन्तिम दिनसम्म कतिले भरे ?

धौलागिरी लघुवित्तको आईपीओमा आवेदनको बाढी, अन्तिम दिनसम्म कतिले भरे ?

वि.सं.२०७९ साउन २९ आइतवार १७:३६

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदनको ओइरो लागेको...

स्थानीयद्वारा सान्जेन जलविद्युत कम्पनीको कार्यालय तोडफोड

स्थानीयद्वारा सान्जेन जलविद्युत कम्पनीको कार्यालय तोडफोड

वि.सं.२०७९ साउन २९ आइतवार १७:२१

काठमाडौं। स्थानीयले सान्जेन जलविद्युत कम्पनीको कार्यालयमा तोडफोड गरेका छन्। आफुहरुलाई...

लाइसेन्स ट्रायल सम्वन्धी नयाँ कार्यविधि निर्देशका जारी, के-के छन् व्यवस्थाहरु ?

लाइसेन्स ट्रायल सम्वन्धी नयाँ कार्यविधि निर्देशका जारी, के-के छन् व्यवस्थाहरु ?

वि.सं.२०७९ साउन २९ आइतवार १७:१५

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)...

१ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

१ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ साउन २९ आइतवार १६:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड १०...

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

वि.सं.२०७९ साउन २९ आइतवार १६:४१

काठमाडौं । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको...

नेपाल निजामती कर्मचारी संगठनद्वारा आन्दोलनको चेतावनी

नेपाल निजामती कर्मचारी संगठनद्वारा आन्दोलनको चेतावनी

वि.सं.२०७९ साउन २९ आइतवार १६:३१

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएको छ...