back
NMB ad

१७.६० अंकले बढ्यो सेयर बजार : कारोबार रकम भने घट्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार वृद्धि भएको छ । आज बजार १७.६० अंकले वृद्धि भएको हो । उक्त दिन बजार परिसुचक ३०९४.०५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीवार कारोबार रकम भने घटेको छ । उक्त दिन १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन होटेल तथा पर्यटन ११.५१ अंक, विकास बैंक २४१.६५ अंक, जलविद्युत १६९.३७, फाइनान्स १२०.२२ र माइक्रोफाइनान्स ३७.५७ अंकले वृद्धि भएको छ ।

आज बैंकिङ समूह ७.५९ अंक, व्यापार ११.३९, निर्जीवन बीमा ५२.७४, जीवन बीमा १५४.६४, उत्पादक तथा प्रशोधन २७.२९, अन्य ६ अंक, लगानी ०.०९, म्युचुअल फण्ड ०.०५ अंकले घटेको छ ।

उक्त दिन दुई जलविद्युत कम्पनीको लगानीकर्ता झुम्मिएका छन् । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ९३ करोडड ८४ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको ४५ करोड ६ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १५:०९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...