back
Mega Long Ad

१७.६० अंकले बढ्यो सेयर बजार : कारोबार रकम भने घट्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार वृद्धि भएको छ । आज बजार १७.६० अंकले वृद्धि भएको हो । उक्त दिन बजार परिसुचक ३०९४.०५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीवार कारोबार रकम भने घटेको छ । उक्त दिन १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन होटेल तथा पर्यटन ११.५१ अंक, विकास बैंक २४१.६५ अंक, जलविद्युत १६९.३७, फाइनान्स १२०.२२ र माइक्रोफाइनान्स ३७.५७ अंकले वृद्धि भएको छ ।

आज बैंकिङ समूह ७.५९ अंक, व्यापार ११.३९, निर्जीवन बीमा ५२.७४, जीवन बीमा १५४.६४, उत्पादक तथा प्रशोधन २७.२९, अन्य ६ अंक, लगानी ०.०९, म्युचुअल फण्ड ०.०५ अंकले घटेको छ ।

उक्त दिन दुई जलविद्युत कम्पनीको लगानीकर्ता झुम्मिएका छन् । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ९३ करोडड ८४ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको ४५ करोड ६ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १५:०९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...