back
Hero Ad

साताको अन्तिम दिन: १६ कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन आज उच्च दरमा कमाउनेहरु

काठमाडौं । साताको अन्तिम कारोबार दिन विभिन्न ८ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बिहीवार ती कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, उक्त दिन खानीखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, सिनर्जी पावरको ९.८४ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९.७१, माउनटेन इनर्जी नेपालको ९.२९, मल्टीप्रपोज फाइनान्सको ९.१३ रिलायन्स फाइनान्सको ९.१३ प्रतिशतले वृद्धि भएको छ।

यी कम्पनीहरु सहित आज हिमाल दोलखा हाइड्रोपावर, माउनटेन हाइड्रो, जोशी हाइड्रोपावर, पञ्चकन्या माई , रुरु जलविद्युत परियोजना, यूनियन हाइड्रोपावर, बेष्ट फाइनान्स लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ भदौ १० बिहीवार १५:२२ मा प्रकाशित

You can share this post!

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:३७

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:२२

काठमाडौं । बुधबार श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत...

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

वि.सं.२०७९ भदौ १ बुधवार १५:०९

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

वि.सं.२०७९ भदौ १ बुधवार १४:३९

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा...

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...