back
Mega Long Ad

रुवीभ्याली, जुनीचाँदे र साइपाल गाउँपालिकामा कहिले पुग्ला बैंकका शाखा ?

काठमाडौं । नेपालमा कुल ७५३ स्थानीय तहमध्ये अझै पनि ३ गाउँपालिका बैंकको शाखा पुग्न सकेको छैन । राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

कुल स्थानीय तहमध्ये २०७८ असार मसान्तसम्म ७५० तहमा बैंकका शाखा पुगेका छन् । तर, धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे र बझाङको साइपाल गाउँपालिकामा बैंकका शाखा नपुगेका हुन् ।

२०७७ असारसम्म ७४७ स्थानीय तहमा वाणिज्य बैंकहरुीका शाखा विस्तार भएका थिए । २०७८ असार मसान्तसम्म राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १३३ रहेको छ ।

यीमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी र ७० वटा लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

२०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या १० हजार ६८३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म ९ हजार ७६५ रहेको थियो ।

वि.सं.२०७८ भदौ १० बिहीवार १६:५१ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...