back
Hero Ad

पेट्रोलियम पदार्थहरुको आपूर्ति एवं ढुवानी कार्य सुचारु गर्न निगम र महासंघबीच तीन बुँदे सहमति

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आजदेखि विरोधका कार्यक्रमरु स्थगित गरेको छ ।

आयाल निगम र महासंघबीच पेट्रोलियम पदार्थहरुको आपूर्ति एवं ढुवानी कार्य सुचारु गर्नका तीन बुदे सहमतिपछि विरोध कार्यक्रम स्थगित भएको हो ।

दुई पक्षीय छलफलमा निगमबाट गठन भईसकेको प्राविधिक कमिटिको प्रतिवदेनको आधारमा मर्मत सम्भार खर्च तथा अन्य प्रत्यक्ष अप्रत्यक्ष खर्च यकिन गरी भाडा शूत्रमा समयोजन गर्ने सहमति भएको छ ।

सहमति अनुसार निगमबाट समायोजन हुन बाँकी वैधानिक खर्चहरु जस्तैः नेपाल नेपाल सरकारकको राजस्व तथा शुल्क एवं भारत सरकारले लिने सडक दस्तुर, भारतको केन्द्रीय तथा प्रादेशिक सरकारका प्रवेश इजाजत शुल्क तथा राजस्व, नेपाल तथा भारत तर्फ लाग्ने एकीकृत भन्सार जाँच चौकी शुल्क, टैक ट्रकको परिमाण मापन शुल्क तथा खर्च, विस्फोटन प्रमाणपत्र शुल्क, एवं चालक सहचालकको पारिश्रमिक यकिन गरी भाडा शूत्रमा समोजन गर्ने भएको हो ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारणबाट हवाई यातायातमा नकरात्मक प्रभाव परी इन्धनको बिक्री समेत न्युन रहेको सन्दर्भमा हवाई ढुवान गर्ने टैक ट्रकहरुको संचालन न्युन भई त्यसबाट पर्न गएको असरबारे व्यवासायीहरुसंग छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्ने सहमति भएको बताइएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १७:१३ मा प्रकाशित

You can share this post!

prabhu bank
कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २२ आइतवार १७:४४

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७९ साउन २२ आइतवार १६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूचीकृत हुनका लागि...

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:५६

काठमाडौं । आइतबार विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा...

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४८

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको...

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...