काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको हकप्रद सेयर बिहीवार सूचीकृत भएको हो ।
कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीले २९.३८ प्रतिशत वापतको उक्त हप्रद सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७८ भदौ ११ शुक्रवार १२:२१ मा प्रकाशित