back
Mega Long Ad

नगद लाभांश बुझ्नका लागि सेयरधनीहरुलाई डिप्रोक्स लघुवित्तको अनुरोध

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नगद लाभांश लिनका लागि अनुरोध गरेको छ । एक सूचना निकाल्दै कम्पनीले नगद लाभांश भुक्तानी लिन बाँकी रहनुभएका सेयरधनीलाई अनुरोध गरेको हो ।

विभिन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश नबुझेका बाँकी सेयरधनीहरुलाई लाभांश लिनका लागि अनुरोध गरेको छ ।

सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र र कुनै परिचयपत्र लिई विभिन्न आवमा कम्पनीको सेयरधनी रहनुभएका तर हाल सेयर बिक्री गरिसक्नुभएका तत्तकालिन सेयरधनीहरुले आवश्यक कागजातको प्रतिलिपीसहित सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरि नगद लाभांश लिन अनुरोध गरेको छ ।

अन्यथा कम्पनी ऐन २०६३ को दफा १८३(९) बमोजिम आव २०७१/७२ (पाँच वर्ष पुरानो) सम्मको बुझ्न बाँकी रहेको नगद लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ ।

विभिन्न वार्षिक साधारसभाबाट पारित भएको नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीहरुको नाम कम्पनीको वेवसाइट www.ddbank.org.np मा राखिएको बताइएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १२:३८ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...