back
NMB ad

नगद लाभांश बुझ्नका लागि सेयरधनीहरुलाई डिप्रोक्स लघुवित्तको अनुरोध

Kumari bank ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नगद लाभांश लिनका लागि अनुरोध गरेको छ । एक सूचना निकाल्दै कम्पनीले नगद लाभांश भुक्तानी लिन बाँकी रहनुभएका सेयरधनीलाई अनुरोध गरेको हो ।

विभिन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश नबुझेका बाँकी सेयरधनीहरुलाई लाभांश लिनका लागि अनुरोध गरेको छ ।

सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र र कुनै परिचयपत्र लिई विभिन्न आवमा कम्पनीको सेयरधनी रहनुभएका तर हाल सेयर बिक्री गरिसक्नुभएका तत्तकालिन सेयरधनीहरुले आवश्यक कागजातको प्रतिलिपीसहित सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरि नगद लाभांश लिन अनुरोध गरेको छ ।

अन्यथा कम्पनी ऐन २०६३ को दफा १८३(९) बमोजिम आव २०७१/७२ (पाँच वर्ष पुरानो) सम्मको बुझ्न बाँकी रहेको नगद लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ ।

विभिन्न वार्षिक साधारसभाबाट पारित भएको नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीहरुको नाम कम्पनीको वेवसाइट www.ddbank.org.np मा राखिएको बताइएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १२:३८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...