back
NMB ad

मुक्तिनाथ क्यापिटलले डाक्यो साधारणसभा, १८% नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्ने

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ क्यापिटलले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले बाह्रौँ वार्षिक साधारणसभा असोज १ गते गर्ने भएको हो ।

भदौ ९ गते बसेको संचालक समितिको १०९औँ बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको छ । कम्पनीले होटेल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा हुने भएको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १८ प्रतिशत(करसहित) नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने छ ।

यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमा छलफल तथा पारित, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरु रहेको छन् ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १३:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...