back
Mega Long Ad

पञ्चकन्या माई हाइड्रोपावरको नाफा १ लाख ३१ हजार, बिद्युत बिक्री आम्दानी ६.४५ %ले घट्यो

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर गत आर्थिक वर्ष २०७७/७८ मा १ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।

शुक्रवार कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो । अघिल्लो आवमा ४ करोड ३ लाख ५४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

गत आवमा कम्पनीले विद्युत बिक्रीबाट ३४ करोड ५८ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६.४५ प्रतिशतले कमीले हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ९७ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेठ तथा कोष भने ऋणात्मक नै देखिएको छ । गत आवमा कम्पनीको उक्त कोष १९ करोड ९० लाख ७३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । अघिल्लो आवमा पनि १८ करोड ४५ लाख ५९ हजार रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ०.०१ र प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ८९ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १८:०७

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको...

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

वि.सं.२०७८ असोज ८ शुक्रवार १७:२६

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको...

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...