back
NMB ad

पञ्चकन्या माई हाइड्रोपावरको नाफा १ लाख ३१ हजार, बिद्युत बिक्री आम्दानी ६.४५ %ले घट्यो

Kumari bank ad

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर गत आर्थिक वर्ष २०७७/७८ मा १ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।

शुक्रवार कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो । अघिल्लो आवमा ४ करोड ३ लाख ५४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

गत आवमा कम्पनीले विद्युत बिक्रीबाट ३४ करोड ५८ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६.४५ प्रतिशतले कमीले हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ९७ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेठ तथा कोष भने ऋणात्मक नै देखिएको छ । गत आवमा कम्पनीको उक्त कोष १९ करोड ९० लाख ७३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । अघिल्लो आवमा पनि १८ करोड ४५ लाख ५९ हजार रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ०.०१ र प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ८९ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...