back
Hero Ad

यी तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म तीनै वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता १०३ रुपैयाँ ४० पैसाले वृद्धि भई १ हजार १३७ रुपैयाँ ४० पैसा पुगेको छ ।

यस्तै, खानीखोला हाइड्रोपावरको प्रतिकित्ता ३९ रुपैयाँ ३० पैसाले वृद्धि भई ४३२ रुपैयाँ ३० पैसा र जानकी फाइनान्सको प्रतिकित्ता ७४ रुपैयाँ ४० पैसाले वृद्धि भई ८१८ रुपैयाँ ४० पैसा पुगेको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १३:३९ मा प्रकाशित

You can share this post!

prabhu bank
नेपाल निजामती कर्मचारी संगठनद्वारा आन्दोलनको चेतावनी

नेपाल निजामती कर्मचारी संगठनद्वारा आन्दोलनको चेतावनी

वि.सं.२०७९ साउन २९ आइतवार १६:३१

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएको छ...

भोलि अभियान लघुवित्तको आईपीओ बाँडफाँड हुँदै, तपाई बन्नु होला त भाग्यमानी ?

भोलि अभियान लघुवित्तको आईपीओ बाँडफाँड हुँदै, तपाई बन्नु होला त भाग्यमानी ?

वि.सं.२०७९ साउन २९ आइतवार १६:२९

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडका लागि मिति...

फाइनान्स कम्पनीमा देखिएन चमक : अधिकांशको नाफामा गिरावट, कुन-कुन देखिए अब्बल ? (विवरणसहित)

फाइनान्स कम्पनीमा देखिएन चमक : अधिकांशको नाफामा गिरावट, कुन-कुन देखिए अब्बल ? (विवरणसहित)

वि.सं.२०७९ साउन २९ आइतवार १६:०७

काठमाडौं । संचालनमा रहेका मध्ये एक दर्जन बढी फाइनान्स कम्पनीहरुले...

अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

वि.सं.२०७९ साउन २९ आइतवार १५:५७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका...

यी हुन्  सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

वि.सं.२०७९ साउन २९ आइतवार १५:४९

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ साउन २९ आइतवार १५:२६

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ...