back
Mega Long Ad

दोहोरो अंकले बजार घट्दा पनि यी हुन् सेयर मूल्यमा उछाल आएका र उच्च दरमा कमाउने कम्पनीहरु

काठमाडौं । साताको पहिलो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

आइतबार दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता १०३ रुपैयाँ ४० पैसाले वृद्धि भई १ हजार १३७ रुपैयाँ ४० पैसा पुगेको छ ।

यस्तै, खानीखोला हाइड्रोपावरको प्रतिकित्ता ३९ रुपैयाँ ३० पैसाले वृद्धि भई ४३२ रुपैयाँ ३० पैसा पुगेको छ ।

उक्त दिन जानकी फाइनान्सको सेयर मूल्य ६.९९ प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाको ६.३० प्रतिशत, मनकामना स्र्माट लघुवित्त वित्तीय संस्थाको ६.०९ प्रतिशतले वृद्धि भएको छ ।

यी कम्पनीसहित आजज गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, गुडवील फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, वेष्ट फाइनान्स लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ भदौ १३ आइतवार १५:२१ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...