back
NMB ad

तेह्रथुम हाइड्रोपावरको आईपीओमा लगानीकर्ताको ओइरो, २३ लाख ८८ हजार बढीले दिए आवेदन

Kumari bank ad

काठमाडौं ।  तेह्रथुम हाइड्रोपावरको आईपीओमा पौने २४ लाख बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा २३ लाख ८८ हजार ३३२ जनाले आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओ ३ अर्ब १० करोड ९२ लाख ३ हजार रुपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले ७ लाख ४४ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको कुल ८ लाख कित्ता मध्ये ४० हजार कित्ता म्युचुअल फन्ड र १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको छ ।

कम्पनीको आइपीओमा प्रति कित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १८:१० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...