काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवस सृजना भएको छ । बैंकले माइक्रो क्रेडिट युनिटका लागि सुपरभाइजर/ जुनियर अफिसर पदमा कर्मचारी माग गरेको हो ।
बैंकले एक सूचना निकाल्दै केन्द्रिय कार्यालयका लागि उक्त पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । उक्त पदमा योग्य इच्छुक उम्मेदवारहरुले तोकिएको आवश्यक कागजातसहित भदौ २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
आवेदन भर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७८ भदौ १४ सोमवार १३:०३ मा प्रकाशित