back
Hero Ad

के भईरहेको छ जीवन विकास लघुवित्तको सेयर ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । यो समाचार तयार गर्नेबेलासम्म कम्पनीको सेयर मूल्य १.०६ प्रतिशतले घटेको हो।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले घटेर ४ हजार ८७० रुपैयाँ कायम भएको छ । कारोबारमा आएको पहिलो दिनदेखि लगातार सकरात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य पछिल्लो घट्न थालेको हो ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

यस्तो छ ज्योति विकास बैंक लाभांश क्षमता ! (पाँच वर्षे इतिहास सहित)

यस्तो छ ज्योति विकास बैंक लाभांश क्षमता ! (पाँच वर्षे इतिहास सहित)

वि.सं.२०७९ साउन ३० सोमवार १७:५९

काठमाडौं । ज्योति विकास बैंकले ७० करोड बढी नाफा कमाएको...

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको ध्यनाकर्षण

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको ध्यनाकर्षण

वि.सं.२०७९ साउन ३० सोमवार १७:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले विटक्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्किङ मार्केटिङ्ग तथा...

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा विशेष छुट

वि.सं.२०७९ साउन ३० सोमवार १६:५२

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क...

बञ्चरे डाँडाँ ल्यान्डफिल्ड प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगितको घोषणा

बञ्चरे डाँडाँ ल्यान्डफिल्ड प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगितको घोषणा

वि.सं.२०७९ साउन ३० सोमवार १६:४३

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडाँका...

नेप्सेमा एनएमबि क्यापिटल लिमिटेडका दुई फण्डको इकाईमूल्य समायोजन

नेप्सेमा एनएमबि क्यापिटल लिमिटेडका दुई फण्डको इकाईमूल्य समायोजन

वि.सं.२०७९ साउन ३० सोमवार १६:३५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई फण्डको इकाईमूल्य समायोजन...

थ्राईभ ब्रोकरेज हाउसलाई धितोपत्र बोर्डले तिरायो ५० हजार जरिवना

थ्राईभ ब्रोकरेज हाउसलाई धितोपत्र बोर्डले तिरायो ५० हजार जरिवना

वि.सं.२०७९ साउन ३० सोमवार १६:३०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थ्राइभ ब्रोकरेज हाउसलाई जरिवना गरेको...