
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । यो समाचार तयार गर्नेबेलासम्म कम्पनीको सेयर मूल्य १.०६ प्रतिशतले घटेको हो।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले घटेर ४ हजार ८७० रुपैयाँ कायम भएको छ । कारोबारमा आएको पहिलो दिनदेखि लगातार सकरात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य पछिल्लो घट्न थालेको हो ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १३:०७ मा प्रकाशित