back
NMB ad

रुरु जलविद्युतसहित यी कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, कुनको कति घट्यो ?

Kumari bank ad

काठमाडौं । आधा दर्जन कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । रुरु जलविद्युत परियोजनासहित ६ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म रुरु जलविद्युत परियोजनाको ७.४७ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ७.१० प्रतिशत, अरुण कावेली पावरको ६.८८ प्रतिशतले घटेको हो ।

यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ६.८५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ६.७० प्रतिशत र अरुण भ्याली हाइड्रोपावरको ६.०६ प्रतिशतले सेयर मूल्य घटेको हो ।

कुनको कति घट्यो ?

वि.सं.२०७८ भदौ १७ बिहीवार १४:०८ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...