back
Hero Ad

साताको अन्तिम कारोबार दिन: ५ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन विभिन्न ५ कम्पनीको सर्वाधिक कारोबार भएको छ । सबैभन्दा धेरै सेयर कारोबार हुनेमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

उक्त दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ५७ करोड ४० लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

कम्पनीको आज ८ लाख १० हजार २९९ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य ६९४ रुपैयाँ रहेको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अपि पावर कम्पनीको ३२ करोड ९९ लाख ९८ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । उक्त दिन कम्पनीको ६ लाख १३ हजार ६४० कित्ता सेयर कारोबार भएको हो । कम्पनीको सेयर मूल्य ५२९ रुपैयाँ छ ।

यस्तै, आज ङादी ग्रुप पावरको २३ करोड ३१ लाख ४६ हजार रुपैयाँ बराबरको २ लाख ३७ हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६९ रुपैयाँ छ ।

त्यसैगरि युनाईटेड मोदी हाइड्रोपावरको २२ करोड २० लाख ७४ हजार रुपैयाँ बराबरको ३ लाख ९४ हजार ६८५ कित्ता र हिमालयन डिस्टीलरीको २० करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको २९ हजार ६३६ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १६:०० मा प्रकाशित

You can share this post!

prabhu bank
कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २२ आइतवार १७:४४

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७९ साउन २२ आइतवार १६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूचीकृत हुनका लागि...

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:५६

काठमाडौं । आइतबार विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा...

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४८

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको...

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...