back
Mega Long Ad

आज २ लाख ६२ हजार कित्ता बिक्री भयो निफ्राको सेयर, प्रतिकित्ता कति छ मूल्य ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २ लाख ६२ हजार २९२ कित्ता सेयर कारोबार भएको छ ।

उक्त दिन बैंकको ११ करोड ८ लाख १९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।

तर, कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । बिहीवार बैंकको सेयर मूल्य २.९० प्रतिशतले घटेको हो । उक्त दिन प्रतिकित्ता १२ रुपैयाँ ५० पैसाले घटेर कम्पनीको सेयरि मूल्य ४१८ रुपैयाँ ५० पैसा कायम भएको हो ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १६:२६ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...

कति बिक्री भयो त आज जीवन विकास लघुवित्तको सेयर ?

कति बिक्री भयो त आज जीवन विकास लघुवित्तको सेयर ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:००

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य फेरि...

आज निफ्राको २ लाख ५० कित्ता सेयर बिक्री: मूल्य पनि बढ्यो, प्रतिकित्ता कति ?

आज निफ्राको २ लाख ५० कित्ता सेयर बिक्री: मूल्य पनि बढ्यो, प्रतिकित्ता कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १६:४६

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २...

आज के भयो यूनियन लाइफको सेयर ?

आज के भयो यूनियन लाइफको सेयर ?

वि.सं.२०७८ असोज ६ बुधवार १६:३४

काठमाडौं । साताको तेस्रो कारोबार दिन यूनियन लाइफ इन्स्योरेन्सको सेयर...

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

वि.सं.२०७८ असोज ६ बुधवार १५:३५

काठमाडौं । सेयर बजारमा उछाल आउँदा दुई दर्जन कम्पनीको सेयर...