back
Mega Long Ad

नेप्सेमा मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मुक्तिनाथ विकासको ऋणपत्र सूचीकृत भएको छ । बैंकको १२ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

बैंकले सानिमा क्यापिटल मार्फत सर्वसाधरणका लागि उक्त ऋणपत्र खुला बिक्री आह्वान गरेको थियो । उक्त ऋणपत्र धितोपत्र सूचीकरण विनियमाली, २०७५ बमोजिम भदौ १५ गतेको निर्णयानुसार नेप्सेमा सूचीकृत गराएको हो ।

कम्पनीको ८.७५ प्रतिशत ब्याजदर भएको ‘मुत्तिनाथ डिबेन्चर २०८४/८५’ को आइताबारदेखि दोस्रो बजारका लागि कारोबार सुरु हुनेछ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १८:०४ मा प्रकाशित

You can share this post!

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५७

काठमाडौं । मंगलबार प्रि-ओपनिङमा सेयर बजार ४.८२ अंकले घटेको छ...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

वि.सं.२०७८ असोज ५ मंगलवार १०:३७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको...

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...