back
NMB ad

करिव ४ करोड नोक्सानीमा लिवर्टी इनर्जी, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी करिव ४ करोड नोक्सानीमा रहेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो ।

कम्पनी गत आवमा ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको हो । अघिल्लो आवमा कम्पनी ५ करोड ८ लाख ९८ हजार रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीको अधिकांश सूचक ऋणात्मक देखिएको छ । कम्पनीको आयोजनाबाट विद्युत उत्पादन नभएका कारण विद्युत बिक्रीबाट हुने आम्दानी पनि भएको छैन ।

कम्पनीको चुक्तपुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष पनि ऋणात्मक देखिएको छ ।

अघिल्लो आवमा ११ करोड २३ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको उक्त कोष गत आवमा पनि १५ करोड ९ लाख १४ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५७ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ९४ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार ११:२५ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...