back
Mega Long Ad

करिव ४ करोड नोक्सानीमा लिवर्टी इनर्जी, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी करिव ४ करोड नोक्सानीमा रहेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो ।

कम्पनी गत आवमा ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको हो । अघिल्लो आवमा कम्पनी ५ करोड ८ लाख ९८ हजार रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीको अधिकांश सूचक ऋणात्मक देखिएको छ । कम्पनीको आयोजनाबाट विद्युत उत्पादन नभएका कारण विद्युत बिक्रीबाट हुने आम्दानी पनि भएको छैन ।

कम्पनीको चुक्तपुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष पनि ऋणात्मक देखिएको छ ।

अघिल्लो आवमा ११ करोड २३ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको उक्त कोष गत आवमा पनि १५ करोड ९ लाख १४ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५७ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ९४ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार ११:२५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...