back
Mega Long Ad

अब प्राधिकरणको वेवसाइटमा सोझै गुनासो दर्ता गराउन सकिने

काठमाडौं । दुरसञ्चार उपभोक्ताहरुसंग सम्वन्धित गुनासो अब नेपाल दुरसञ्चार प्राधिकरणको वेवसाइटमा सोझै दर्ता गराउन सकिने भएको छ ।

नेपाल दुरसंञ्चार प्राधिकरण, उपभोक्ता हित संरक्षण शाखाले प्राधिकरणले वेवसाइटमा राखिएको गुनासो व्यववस्थापक प्रणालीमा समेत गुनासो दर्ता गराउन सक्ने व्यववस्था गरेको हो ।

प्राधिकरणले दुरसञ्चार सेवाका सम्वन्धमा समस्या भएकमा उपभोक्ताहरुले सम्वन्धित सेवा प्रदायकहरुलाई गुनासो गर्दा पनि समस्या समाधान नभएको खण्डमा कार्यालयको सम्पर्क नम्बर तथा इमेल मार्फत गुनसो व्यवस्थापन गर्दै आएको हो ।

हाल उपभोक्ताहरुको गुनासोलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका गुनासो व्यवस्थापन प्रणाली तयार गरेको प्राधिकरणले जनाएको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १२:३७ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...