back
NMB ad

अब प्राधिकरणको वेवसाइटमा सोझै गुनासो दर्ता गराउन सकिने

Kumari bank ad

काठमाडौं । दुरसञ्चार उपभोक्ताहरुसंग सम्वन्धित गुनासो अब नेपाल दुरसञ्चार प्राधिकरणको वेवसाइटमा सोझै दर्ता गराउन सकिने भएको छ ।

नेपाल दुरसंञ्चार प्राधिकरण, उपभोक्ता हित संरक्षण शाखाले प्राधिकरणले वेवसाइटमा राखिएको गुनासो व्यववस्थापक प्रणालीमा समेत गुनासो दर्ता गराउन सक्ने व्यववस्था गरेको हो ।

प्राधिकरणले दुरसञ्चार सेवाका सम्वन्धमा समस्या भएकमा उपभोक्ताहरुले सम्वन्धित सेवा प्रदायकहरुलाई गुनासो गर्दा पनि समस्या समाधान नभएको खण्डमा कार्यालयको सम्पर्क नम्बर तथा इमेल मार्फत गुनसो व्यवस्थापन गर्दै आएको हो ।

हाल उपभोक्ताहरुको गुनासोलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका गुनासो व्यवस्थापन प्रणाली तयार गरेको प्राधिकरणले जनाएको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १२:३७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...