back
Mega Long Ad

छुट्ला है कुमारी बैंकको ४० हजार कित्ता सेयर, नजिकियो आवेदन दिने अन्तिम मिति

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी रोशनी बज्राचार्यले आफ्नो नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लाग्नुभएको हो ।

उक्त सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुलाई रहने भएकाले इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र ( भदौ ९ गतेदेखि)आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र बैंंकको केन्द्रिय कार्यालयमा आईपुग्ने आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । उक्त सेयर बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बताईएको छ ।

म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १२:५० मा प्रकाशित

You can share this post!

मेगा बैंकले निकाल्यो यस्तो सूचना !

मेगा बैंकले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ असोज ५ मंगलवार १२:०२

काठमाडौं । मेगा बैंकले साना दरमा नयाँ तथा सुकिला नोट...

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

वि.सं.२०७८ असोज ५ मंगलवार ११:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षण प्रति चिन्ता...

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:३०

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ...

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१८

काठमाडौं । अर्थ मन्त्रालयले सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५७

काठमाडौं । मंगलबार प्रि-ओपनिङमा सेयर बजार ४.८२ अंकले घटेको छ...