back
Mega Long Ad

तेह्रथुपम पावरको आईपीओ: ७४ हजार ४ सयले १०/१० कित्ता पाउने, यस्तो छ बाँडफाँडको तयारी !

काठमाडौं । तेह्रथुपम पावर कम्पनीको आईपीओ बाँडफाँडको तयार भईरहेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओमा परेको आवेदन भेरिफाइ भईरहेको हो ।

उक्त आवेदन भेरिफाइको काम सकेपछि मात्र कम्पनीको आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म ८ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

जसमध्ये ४० हजार कित्ता म्युचुअल फण्डलाई, १६ हजार कित्ता कर्मचारी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।तेह्रथुपम पावरको आईपीओ ७४ हजार ४ सयलाई १०÷१० कित्ता पाउने, यस्तो छ बाँडफाँडको पछिल्लो तयारी

कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३४८ जनाको २ करोड १२ लाख ४६ हजार ९१० कित्ताका लागि आवेदन परेको थियो । उक्त आईपीओमा तिर पूर्वक आवेदन दिने योग्य ७४ हजार ४ सय जनाले १० कित्ता सेयर पाउने देखिएको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १६:२७ मा प्रकाशित

You can share this post!

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...