back
Mega Long Ad

लगानी गर्ने होइन त ? फेरि आउँदैछ ६० करोडको नयाँ आईपीओ !

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डसंग अनुमति माग गरेको हो ।

कम्पनीले बोर्डबाट स्वीकृत पाएपछि आइपीओ निष्काशन गर्नेछ ।  आइपीओ निष्काशनको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्दै आएको छ । आइपीओ पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ कायम हुनेछ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १०:२४ मा प्रकाशित

You can share this post!

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

पुरानो लाभांश बुझ्नका लागि कुमारी बैंकद्वारा सेयरधनीलाई अनुरोध

पुरानो लाभांश बुझ्नका लागि कुमारी बैंकद्वारा सेयरधनीलाई अनुरोध

वि.सं.२०७८ असोज ७ बिहीवार ११:२९

काठमाडौं । कुमारी बैंकले नगद लाभांश बुझ्नका लागि अनुरोध गरेको...

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...

कति बिक्री भयो त आज जीवन विकास लघुवित्तको सेयर ?

कति बिक्री भयो त आज जीवन विकास लघुवित्तको सेयर ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:००

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य फेरि...

आज निफ्राको २ लाख ५० कित्ता सेयर बिक्री: मूल्य पनि बढ्यो, प्रतिकित्ता कति ?

आज निफ्राको २ लाख ५० कित्ता सेयर बिक्री: मूल्य पनि बढ्यो, प्रतिकित्ता कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १६:४६

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २...