back
Mega Long Ad

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा लाभांश घोषणा: १० प्रतिशत बोनस दिने, नगद कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्म वितरण योग्य मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको शनिबार बसेको संचालक समितिको १८४औं बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको साधारणसभाले पािरत गरेपश्चात सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

वि.सं.२०७८ भदौ २० आइतवार १०:३० मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...