back

यी ५ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

काठमडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । सेयर मूल्य उच्च दरमा घट्नेमा फाइनान्स र जलविद्युत कम्पनी रहेका छन् ।

यो समाचार तयार गर्ने बेलासम्म रिदी हाइड्रोपावरको ८.८९ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५७ प्रतिशत, गुडविल फाइनान्सको ८.४१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यस्तै, रुरु जलविद्युत परियोजनाको पनि ८.३० प्रतिशत, सेन्ट्रल फाइनान्सको सेयर मूल्य ८.०४ प्रतिशतले घटेको छ ।

हेर्नुहोस्, कुनको कति घट्यो ?

वि.सं.२०७८ भदौ २० आइतवार ११:३९ मा प्रकाशित

You can share this post!

सकियो गुराँस लघुवित्तका स्वतन्त्र संचालकको पदावधि

सकियो गुराँस लघुवित्तका स्वतन्त्र संचालकको पदावधि

वि.सं.२०७९ साउन २५ बुधवार १०:३३

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकको पदावधि समाप्त...

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...