back
NMB ad

सेयर अभौतिकीकरण तथा बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको अनुरोध

Kumari bank ad

काठमाडौं । युनिलिभर नेपालले सेयर अभौतिकरण गरि बैंक खाता अद्यावधिक गर्न सेयरधनीहरुलाई अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले सेयर अभौतिकीकरण गरि हितग्राही खाता खोलीसकेका सेयरधनीहरुले आफ्नो उक्त खातामा बैंक खाता उल्लेख गरि अद्यावधिक गर्न अनुरोध गरेको हो ।

साथै हालसम्म आफ्नो नाममा भौतिक रुपमा सेयर धारण गर्नुभएका सेयरधनीहरुले हितग्राही खाता खोली सेयर अभौतिकिकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।

सेयरधनीहरुले सेयर अभौतिकिकरण गरि हितग्राही खाता खोले सश्चात मात्र लाभांश रकम प्राप्त हुनेहुँदा नभएका सेयरधनीहरुले सेयर रजिष्ट्रार सनराइज क्यापिटल वा अन्य कुनै निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सकिने कम्नपीले जनाएको छ ।

हेर्नुहोस, सूचना:

वि.सं.२०७८ भदौ २० आइतवार ११:५६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...