काठमाडौं । सेयर बजारमा नकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको करिब २ घन्टामा बजार ५।०३ प्रतिशतले घटेसँगै अब ४० मिनेट सेयर कारोबार नहुने भएको छ ।
बजारमा सुरु देखि नै आएको गिरावटका कारण १ बजेसम्म आईपुग्दा १४७.३१ अंकले घटेर परिसूचक २७७९.६८ बिन्दुमा रोकिएको छ । २१५ कम्पनीको १ करोड ४८ लाख ३१ हजार ७३८ कित्ता सेयर ७ अर्ब १९ करोड ९० लाख ३५ हना। ६७१ रुपैयाँको सेयर किनबेच भएको छ ।
वि.सं.२०७८ भदौ २० आइतवार १२:५४ मा प्रकाशित