back
NMB ad

जीवन विकास लघुवित्तले फेरि जारी गर्यो अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले परीक्षा केन्द्र परिवर्तन भएको सम्वन्धी अत्यन्त जरुरी सूचना निकालेको छ ।

कम्पनीले गत साउन २६ गते आव्हान गरेको सहायक प्रशिक्षर्थी पदको लिखित परीक्षाका लागि हुने भनिएको केन्द्र परिवर्तन गरेको हो ।

उक्त पदको भदौ २६ गते हुने लिखित परीक्षाको केन्द्र आदर्श माध्यामिक विद्यालय, विराटनगरमा तोकिएकोमा विशेष कारणले केन्द्र परिवर्तन भएको कम्पनीले जनाएको छ ।

उक्त पदको परिपर्तित परीक्षा केन्द्र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर(रोडशेष चोकको पश्चिमपट्टी) हुने छ ।
परीक्षा विहान ११ बजेदेखि संचालन हुने सूचनामा उल्लेख छ ।

 

वि.सं.२०७८ भदौ २१ सोमवार १०:०५ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...