back
Mega Long Ad

घट्यो सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भने घटेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका आजका लागि तेजावी सुनको मूल्य भने ९० हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तेजावी सुन आइतबार ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतिोला १ हजार २३० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार १०:३८ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...