back
NMB ad

सेयर बजारमा उछाल: १६२ अंकले बढ्दा कारोबार रकममा भने गिरावट, ३ कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । सोमबार बजार १६१.९४ अंकले वृद्धि भएको हो ।
उक्त दिन बजार परिसुचक २९८०.७९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

तर, कारोबार रकममा भने गिरावट आएको अघिल्लो दिन ११ अर्ब बढीको कारोबार भएको आज भने ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन सबै समूहमा हरियाली छाएको छ । आज तीन कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ४६ करोड ३० लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको २६ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, सबैभन्दा बढी कारोबार गर्ने तेस्रो स्थानमा अपर तामाकोशी रहेको छ । आज कम्पनीको २४ करोड ९२ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

वि.सं.२०७८ भदौ २१ सोमवार १५:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...